विश्वमै–उन्नत–एवम्–अत्यन्त–उत्कृष्ट–खालको–चरित्र–निर्माण–गरेर–लैजाने–मानव–समाज–महाकाव्य । शब्द–र–वाक्यको–प्राणहो–अक्षर । त्रिसत्य–अक्षर–लेटर । पूर्वीय–दर्शन–गिताले–भन्दछ–श्रृष्टिको–सुरुनै–अक्षर । अ अजर–अमर–अकाटय–प्रकाण्ड–विज्ञको–ठहर हो । अक्षर–भनेको–आत्मा–हो । दृष्टान्त–अ–आत्मा–हो । क्षर–चै–शरीर अथवा–शब्द–र–वाकय–हो–भनिन्छ। शरीर–ढले–पछि–आत्माले–अर्को–शरीर–खोजमा–लाग्दछ–पछिल्लो–पुस्तामा–नासोका रुपमा–गएर–कर्ममा–जुटेको–दर्शन–गितामा–उल्लेख–गरेको–छ । अंग्रेजी–विज्ञान–भन्दछ–देवता (GOD)–लेटर–उल्लेख–गरेको–छ । गिता–र–विज्ञान–पूर्वीय–पश्चिमा–दर्शन–भन्दछु–ब्र≈माण्ड–प्रतीक–श्रीसूर्य–ॐ–श्री–धी–आधार–भनिन्छ । नेपाल–राष्ट्रको–संविधान–३भागमा–भूगोल–विभक्त–गरेर–संघर–प्रदेश–स्थानीय–निकाय–चलाएर–लैजान–कार्यपालिका–न्यायपालिका विधायिका–यीसबै–उल्लंघन–गरेर–घुसर–कमिशन–भ्रष्टाचार–गरेर–नेतृत्व–तहले–स्वीकारे–प्रश्चात–राष्ट्रर–विश्वमा–दरिद्र–बढेर–चरित्र–उललंघन–भएका–प्रमुख–आधार–मान्याछु।गिताले अगाडि–भन्याछ–कर्मचै–गरहै–फलको–आसाचैं–नगर–यो–उक्ति–आधार–बनार–कलम–चलाएँ । सुभाव–सुकर्म–सुमार्ग–सोपान–आदिमा–त्रिसत्य–महाकाव्य–चरित्र–विज्ञान–पुस्तक ब्र≈माण्ड–नायक–रुपमा–विश्वको–समाज–रुपान्तरण–हुनुनै–पर्नेमा–जोड–चाहि–दिएको–हुनाले–पाठक सबैमा–अपिल–सहित–हार्दिक–आग्रह–गर्दछु–झर्नार–तीछाँगा–दीयोको–आगाको–ज्वालाचँै ठाडोमा–(उध्र्वरेखीय–प्रणालीमा)–अत्यन्त–शालिन–शिष्ट–र–सुसभ्य–देखिने–भएको–हुनाले–त्यो–उध्र्वरेखीय–प्रणालिकै–उपजाति–छन्दको–(चम्पू–हो)–लिपीमा–उतार्ने–प्रयत्न–अगाडि–बढाएँ ठाडोमा–पढेर–बुझेमा–उत्तम–हुनेछ । १–वाक्य–भित्रमा बाह्रोटा–अक्षर–श्रीसूर्य–देवका–बाह्रोटा पयर–भनेका–बाह्रोटा–महिना । बाह्रो–महिना–१–वर्ष–भनेभँैm–१–वाक्य भित्रमा–बाह्रोटा–अक्षर राख्याछु। ९–वाक्य–श्रीराम–देवले–रोजेर–जन्मेको–तिथि–र–अंकको–नृपति–पनि–हो–रामायण श्रोत–हो–१२–अक्षर–९–वाक्य–गुणान–गर्दामा–१०८–हुनेर–१०८–को–पूर्वीय–पश्चिममा–दुवैमा रासायनिक–सूत्रको–दुवैमा दर्शनले–अत्यन्त–महत्व–राख्दछ । श्रीमद्–भागवत–विज्ञान–३६ शब्द–चाहि–क–ज्ञ–सम्म–३६–वर्ण–हुने–र–४–श्रृखंला–पूर्व–र–पश्चिम–उत्तर–दक्षिण–४ वेदलाई नै–मान्छेले–विश्वमा–प्रचार–प्रसार–गरेको–पाइन्छ । श्रीमद्–भागवत–भन्दछ–बालक–ध्रुवले ३६–हजार–वर्ष–अकन्टक–राज्य–गरे । बाह्रोटा–अक्षर–ॐ–नमो–भगवते–बाशुदेवाय–भनेभैm अंग्रेजी–विज्ञान भन्दछ–कर्ममा–संगठन–हुनुनै–पर्दछ–दृष्टान्त–ORGANIZATION–भनिन्छ । श्रीमद् भागवतमा–१२–स्कन्ध–उल्लेख–गरेको–पाइन्छ–कर्दम–प्रजापतिका–९–छोरी–१छोरा–श्रीमान–श्रीमती–सहित–१२–जनाको–परिवार–भएको–हुनाले–बाह्रोटा–अक्षर–एक–वाक्यको–आधार भनिन्छ–९–वाक्य–१–शीर्षक–लिपिमा–उतार्दै–३३३–शीर्षक–सुज्ञान–विज्ञान–पूर्वीय–पश्चिमा दृष्टान्त–दर्शन प्रमुख–आधार–भनिन्छ । सहायक–स्रोतको–रुपमा–प्रकृति–भूगोल–विज्ञान गणित–नेपाली–अंग्रेजी सामाजिक–नैतिक–शिक्षा–संस्कृति–र–चाड–पर्व–आदिले–मूल्य–र मान्यता–आदिले–सस्कार–दिएर–अगाडि–बढ्नमा–हौस्याएर–दरिद्र–विश्वमा–अन्त्यनै–गरेर चरित्र–निर्माण–भएमा–नासार–गिनिज–बुकमा–पुग्नेछ–विराट–योएक–अपेक्षा–गर्याछु। वीटचैं-मार्नुको- पहिले–शब्दको–सापटी–लिएको–व्यहोरा–आग्रह –गर्दछु ।
— मैले पिएकोमा रिस गर्नेहरु हो । पिएर त हेर । पिउन झन गाह्रो छ । मरेर जाने शहीदहरुहो । बाँचेर त हेर । बाँच्न झन गाह्रोछ ।
— अर्कोछ–औसीमा जन्मेको मूलमा परेको । कम्युनिष्ठ भएर भूलमा परेको ।
— घुम्ने मेच माथिको अन्धो मान्छेका लेखक भूपिशेरचन ।
— अपेक्षा सकारात्मक अथवा नकारात्मक टिप्पणी गरेर विश्वमा भाषा र साहित्य संस्कृति संस्कार आदिको जगेर्ना गरेर राष्ट्र र विश्वको गौरब गरिमा बढाएर लैजान सम्पूर्ण विज्ञमा स्वागत सहित हार्दिक आग्रह गर्दछु ।
महाकाव्यको गणितीय विशेषता
| ३३३ × १०८ = ३५९६४ – अक्षर । | योगमा ३ + ५ + ९ + ६ + ४ = २७. | २ + ७ = ९ |
| ३३३ × ३६ = ११९८८ – शब्दमा । | योगमा १ + १ + ९ + ८ + ८ = २७. | २ + ७ = ९ |
| ३३३ × ९ = २९९७ – वाक्यमा । | योगमा २ + ९ + ९ + ७ = २७. | २ + ७ = ९ |
| २७ २ + ७ = ९ | ||
| शीर्षक ३३३. ३ं + ३ + ३. ९ |
— मूल्यमा ९९९ *९ + ९ + ९ = २७ *२ + ७ = ९
— पुनश्च ९ ग्रह ९ रस ९ छन्द भएको हुनाले महाकाव्यमा रहेका अक्षर शब्द र वाक्यमा ९ नौ आएको व्यहोरा सम्पूर्ण प्रकाण्ड विद्धान पाठक समक्ष हार्दिक आग्रह गर्दछु ।
— लक्ष्यहो घुस र कमिसन भ्रष्टाचारको निर्मूल पार्ने नै हो ।
— उद्देश्य पाठ्यक्रम पाठ्य पुस्तक देखि नासा सम्मको हो ।
सुआकांक्षी
लेखक : चेतप्रसाद पौडेल (सैपुले साहिलो)
महाकाव्यकुञ्ज प्रतिभानगर, हेटौंडा–४, मकपानपुर, वागमती प्रदेश
मो.नं.: ९८६५२१२९७४
Email.: chetprasadpaudel@gmail.com
ISBN N.: 9789937072519

